काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै सरकारी कर्मचारीको महँगी भत्ता वृद्धि गर्ने घोषणा गरेका छन्।
उनका अनुसार अब महँगी भत्ता मासिक ५ हजार रुपैयाँसम्म पुर्याइनेछ।
यो निर्णयले पिउनदेखि मुख्य सचिवसम्मका सबै कर्मचारी लाभान्वित हुनेछन्।
प्रतिक्रिया दिनुहोस्