काठमाडौँ । सरकारले जेष्ठ नागरिक भत्ता पाउने उमेर बढाएको छ ।
आर्थिंक वर्ष २०८२ ८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै वृद्ध भत्ता पाउने उमेर ६८ वर्षबाट ७० वर्ष बनाउने निर्णय गरेको बताएका हुन् ।
हाल प्राप्त गरिरहेका दुर्गम क्षेत्र र लक्षित वर्ग जेष्ठ नागरिकको लागि भत्ता पाउने यथावत राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्