विद्युतीय सवारीको कर यथावत


काठमाडौं । सरकारको विद्युतीय सवारीको कर यथावत आगामी आर्थिक वर्षमा यतावत राख्ने भएको भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय सवारीको कर यथावत राख्ने बताएका हुन् ।

विद्युतीय सवारीको कर बढ्ने हल्लाले अधिकांश व्यवसायीले बजेट आउनु केहि साता अघिसम्म ठूलो परिमाणमा विद्युतीय सवारी आयात गरेका थिए ।