समस्यामा परेका लघुवित्त ऋणीहरुको पुनरोत्थानका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराइने


काठमाडौँ । सरकारले समस्यामा परेका लघुवित्त ऋणीहरुको पुनरोत्थानका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउन सहजीकरण गर्ने भएको छ ।

आर्थिंक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै मस्यामा परेका लघुवित्त ऋणीहरुको पुनरोत्थानका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउन सहजीकरण गरिने बताएका हुन् ।

लघुवित्त संस्थाहरुको संस्थागत तथा आन्तरिक नियन्त्रण प्रणालीमा सुधार गरिने उल्लेख गरिएको छ ।