काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ७०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ८७ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ७०० रूपैयाँले बढेर एक लाख ८८ हजार ५०० रूपैयाँ कायम भएको हो ।
चाँदीको मूल्य तोलामा १५ रूपैयाँले घटेर एक हजार ९८० रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्