यसरी मनाइँदैछ हेटौडामा विश्व दुध दिवस (फोटो फिचर)

हेटौडा । विश्व दुध दिवसको अवसरमा मकवानपुरको हेटौडामा प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ । संघ, प्रदेश र पालिकास्तरका कृषि क्षेत्रका सरकारी अधिकारीहरु, किसान, उद्योगी, सहकारीकर्मी तथ यस क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको सहभागितामा प्रभातफेरि सम्पन्न भएको हो । प्रभातफेरि कार्यक्रमपश्चात यतिबेला हेटौडामा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा मूल समारोहको कार्यक्रम सुरु भएको … Continue reading यसरी मनाइँदैछ हेटौडामा विश्व दुध दिवस (फोटो फिचर)