शुक्रबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्यमा घटबढ भएको छैन । बिहीबार प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेकोको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँले बढेर २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।