काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३ हजार रुपैयाँमाले घटेर एक लाख ९० हजार ७०० रुपैयाँ कायम भएको हो ।
चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर २ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्