काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (जेठ २७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिद दर १३६.७० रुपैयाँ र बिक्रीदर १३७.३० रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १५६.०६ रुपैयाँ र बिक्रीदर १५६।७४ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८५.३४ रुपैयाँ र बिक्रीदर १८६.१६ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.४७ रुपैयाँ र बिक्रीदर ९.५१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२२ रुपैयाँ र बिक्रीदर ३७.३८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०४ रुपैयाँ र बिक्रीदर १९.१२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.३१ रुपैयाँ र बिक्रीदर ३२.४५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५१ रुपैयाँ र बिक्रीदर ३७.३८ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०९ रुपैयाँ र बिक्रीदर १०.१३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४६.०५ रुपैयाँ र बिक्रीदर ४४८.०१ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्