काठमाडौँ । सर्वोच्च अदालतमा तीन जना न्यायाधीश सिफारिस भएका छन्।
मंगलबार न्यायपरिषदले सर्वोच्चका लागि तीन जना न्यायाधीश सिफारिस गरेको हो।
वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सिफारिस भएका हुन्।
प्रतिक्रिया दिनुहोस्