काठमाडौँ । प्रतिनिधिसभा बैठक बिहीबार अपराह्न साढे ५ बजेसम्मका लागि सरेको छ ।
संघीय संसद सचिवालयले सूचना टाँसेर तीन बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सारिएको हो ।
आजै ३ बजेका लागि बोलाइएको बैठक दलहरूबिच सहमति नहुँदा बस्न नसकेको हो ।
२९ जेष्ठ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्