काठमाडौं । गुडिरहेको स्कुटरमा अचानक आगलागी भएको छ ।
बुधबार विहान साढे ९ बजे रत्नपाक स्थित नेपाल विद्युत प्राधिकरण अगाडी गुडिरहेको स्कुटरमा आगलागी भई पूर्णरुपमा क्षति भएको छ ।
काठमाडौं प्रहरी परिसर भद्रकालीका अनुसार बा ०१९ प ६२४५ नम्बरको खैरो इलेक्ट्रिक स्कुटरमा आगलागी हुँदा स्कुटर पूर्णरुपमा क्षति भए पनि मावीय क्षति भएको छैन ।
प्रतिक्रिया दिनुहोस्