विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलरको भाउ स्थिर, युरो बढ्यो



काठमाडौँ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलरको खरिद दर १३६.४७ रुपैयाँ छ भने बिक्रीदर १३६.०७ रुपैयाँ छ । हिजो पनि सोही दर थियो ।

युरो भने बढेको छ । आइतबार १ युरोको खरिद दर १५९.९० रुपैयाँ र बिक्रीदर १६०.६० पैसा रहेकामा आज १ युरोको खरिद दर १५९.९४ रुपैयाँ छ भने बिक्री दर १६०.६५ रुपैयाँ छ ।

फाउन्ड स्टिर्लिङ्को खरिद दर १८७.३९ रुपैयाँ र बिक्री दर १८८.२२ रुपैयाँ रहेको छ ।

हेर्नुहाेस् आजकाे विदेशी मुद्रा विनिमय दर :