प्रधानमन्त्री र इजिप्टका प्रधानमन्त्रीबिच भेटवार्ता



सेभिया (स्पेन) । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग आज द्विपक्षीय भेटवार्ता भएको छ ।