काठमाडौँ । दुइदिन स्थिर रहेको अमेरिकी डलरको भाउ आज बढेको छ ।
आइतबार र सोमबार खरिद दर १३६.४७ र बिक्रीदर १३७.०७ रुपैयाँ रहेको अमेरिकी डलर आज भने खरिद दर १३६.९२ रुपैयाँ र बिक्रीदर १३७.५२ रुपैयाँ रहेको छ ।
यस्तै आज युरोको खरिददर १६० रुपैयाँ ५९ पैसार र बिक्रीदर १६१.२९ रुपैयाँ कायम गरिएको छ ।
पाउण्ड स्ट्रलिङको खरिद दर १८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५५ पैसा छ ।
आजकाे विदेशी विनिमय दर :

प्रतिक्रिया दिनुहोस्