काठमाडाैँ । इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद अल–अदाहको अवसर पारेर युएई सरकारले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका १२० जना नेपाली नागरिकलाई बाँकी कैद मिनाहा गर्दै आममाफी प्रदान गरेको छ।
यूएईको आवुधावीस्थित नेपाली राजदूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न कसुरमा सजाय काटिरहेका नेपालीलाई त्यहाँको सरकारले बाँकी सजाय माफ गरेको जानकारी दिएको छ ।


 
                            

                    
प्रतिक्रिया दिनुहोस्