काठमाडौँ । सोमबार सुनको मूल्य प्रतिताेला ४०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ९३ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ४०० रूपैयाँले बढेर एक लाख ९३ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला २ हजार २८५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्