काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ६०० रुपैयाँले घटेर एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर २ हजार ३०० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्