काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ९३ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार एक हजार ४०० रुपैयाँले बढेर एक लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्