सोमबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ९६ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार एक सय रुपैयाँले बढेर एक लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोृला ५ रुपैयाँले बढेर २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Skip This