शुक्रबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।