मंगलबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । मंगलबार छापावालको सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार एक हजार ३०० रुपैयाँले बढेर एक लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।