काठमाडौँ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत इला होटल एण्ड रिसोर्ट्स, आईएमई हस्पिटालिटीद्वारा सञ्चालित र व्यवस्थापन गरिएको प्रिमियम आतिथ्य ब्रान्डसँग साझेदारी गरेको घोषणा गरेको छ।
साझेदारी अन्तर्गत सक्रिय डिशहोम ग्राहकहरूले फुड एन्ड बेभरेज तथा आवासमा १५५ स्थिर छुट पाउने कम्पनीले जनाएको छ ।
इला होटल एन्ड रिसोर्ट्सले इला होटल एन्ड रिसोर्ट, मौलाकाली,आइटा कम्फर्ट होटल, बागलुङ र इला कम्फर्ट, गैँडाकोट-१२, हरकपुर सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्