काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ९५ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ हजार ३०० रूपैयाँले बढेर एक लाख ९७ हजार ५०० रूपैयाँ कायम भएको हो ।
चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेर २ हजार ३५० रूपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्