काठमाडौँ । मेरो सेयर तथा सि आस्वाको सेवा करिब ६ घण्टा अवरुद्ध हुने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । मेरो सेयर तथा सि आस्वा प्रणालीहरूको डटावेस अपग्रेडेसन गर्ने भएकोले आइतबार साँझ ५ः३० बजेदेखि करिब ६ घण्टा सेवा अवरुद्ध हुनसक्ने जनाइएको हो ।
उक्त कार्य सम्पन्न भएपछि सेवाहरू पूर्ववत्रूपमा सञ्चालन हुने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्