काठमाडौँ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ९९ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार ४०० रूपैयाँले बढेर एक लाख ९९ हजार ४०० रूपैयाँ कायम भएको हो ।
चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेर २ हजार ३५५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्