काठमाडौँ । बिहीबार छापावाल सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ७ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छापावाल सुन बिहीबार पनि सोही मूल्य कायम रहेको हो ।
यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार ४८० रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्