काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख १२ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ४०० रूपैयाँले घटेर २ लाख ११ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले घटेर २ हजार ४७५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्