प्रदर्शनमा उत्रिएका एक जेनजीको मृत्यु


काठमाडौँ । काठमाडौँको बानेश्वरमा प्रदर्शनमा उत्रिएका एक जेनजीको मृत्यु भएको छ।

प्रहरीको गोली लागेर घाइते भएका प्रदर्शनकारीको बानेश्वरकै सीभील अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

उनको परिचय खुलिसकेको छैन।