जेनजीले नयाँ बानेश्वर क्षेत्रमा जलाए गाडी


काठमाडौँ । जेनजीले नयाँ बानेश्वर क्षेत्रमा गाडी जलाएका छन् ।

प्रदर्शनकारीले बागमती बाएबी ८२९३ नम्बरको गाडी चलाएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो एभरेस्ट हस्पिटल अगाडि उनीहरूले गाडीमा आगजनी गरेका हुन् ।