बालकोटस्थित प्रधानमन्त्री निवासमा आगजनी


काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले भक्तपुरको बालकोटस्थित ओली निवासमा आगजनी गरिरहेका छन्। 

आगजनीको कारण अहिले ओली निवासबाट धुँवाको ठूलो मुस्लो निस्किएको छ।