काठमाडौं । भैसेपाटी स्थित मन्त्री निवासबाट धमाधम मन्त्रिहरु बाहिरिँदैछन् । जेनजी प्रर्दशनकारीहरु मन्त्री निवास भैंसेपाटीतर्फ गएपछि मन्त्रीहरु नेपाली सेनाको हेलिकप्टरमार्फत बाहिरिएका हुन् ।
मन्त्री निवासमा आगजनी गरेपछि सेनाले सेनाले हवाई फायर गरेको छ । सेनाका ६ ओटा हेलिकप्टरबाट हेलिकप्टरबाट मन्त्रीसहितलाई सुरक्षित स्थानतर्फ लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्