संसद् भवनमा आन्दोलनकारीले लगाए आगो


काठमाडौँ । संसद् भवनमा आन्दोलनकारीले आगो लगाएका छन् ।

मंगलबार आक्रोशित प्रदर्शनकारीहरूले संसद् भवनमा आगो लगाएका हुन् प्रधानमन्त्री केपी ओलीले भर्खरै राजीनामा दिइसकेका छन् ।