अगाडि सर्‍यो सेना : प्रधानसेनापति सिग्देलद्वारा वार्तामा आउन आन्दोलनरत पक्षलाई आव्हान


काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वार्तामा आउन आन्दोलनरत् पक्षलाई आव्हान गरेका छन् । आज बेलुकी भिडियाे सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले वार्तामा आउन आन्दोलनरत् पक्षलाई आव्हान गरेका हुन् ।

प्रधानसेनापति सिग्देलले अहिलेको विषम परिस्थितिबाट राष्टलाई शान्तिपूर्ण तवरले निकास दिनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आन्दोलनरत पक्षलाई आव्हान गरेका हुन् ।