आइतबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा ७०० रूपैयाँले घटेको छ । शुक्रबार प्रतितोला २ लाख १५ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आइतबार ७०० रूपैयाँले घटेर २ लाख १५ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेर २ हजार ५७० रूपैयाँमा कारोबार भइरहेको छ ।