काठमाडौँ । वरिष्ठ अधिवक्ता सबिता भण्डारी नेपालको पहिलो प्रधान्यायधिवक्ता बनेकी छिन् ।
प्रधानमन्त्री शुसिला कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले महान्याधिवक्ता नियुक्ति गरेका हुन् ।
अधिवक्ता भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन् ।
राष्ट्रपति पौडेलले आइतबार साँझ महान्यायधिवक्ता रमेश बडालकाे राजिनामा स्वीकृत गर्दै नयाँ महान्यायधिवक्ता रुपमा नियुक्त गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्