असोज २ गतेदेखि धितोपत्र दोस्रो बजार कारोबार सुचारु हुने


काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले असोज २ गतेदेखि धितोपत्र दोस्रो बजार कारोबार सुचारु हुने जनाएको छ । नेप्सेले २ गतेदेखि दोस्रो बजार कारोबार साविक बमोजिम सुचारु हुने उल्लेख गरेको हो ।