दशैँ टीकाको दिन काठमाडौँमा चहलपहल बढेको छ । गत वर्षको भन्दा यो वर्ष बढ्दो क्रममा देखिएको हो । आफन्तसँग टीका थाप्न निजी तथा सार्वजनिक यातायातमा पनि सर्वसाधारणको चहलपहल दिनभरजसो नै बढेको पाइएको हो ।










शब्द/तस्बिर: टक्सार
१६ आश्विन २०८२, बिहिबार
दशैँ टीकाको दिन काठमाडौँमा चहलपहल बढेको छ । गत वर्षको भन्दा यो वर्ष बढ्दो क्रममा देखिएको हो । आफन्तसँग टीका थाप्न निजी तथा सार्वजनिक यातायातमा पनि सर्वसाधारणको चहलपहल दिनभरजसो नै बढेको पाइएको हो ।
शब्द/तस्बिर: टक्सार
प्रतिक्रिया दिनुहोस्