काठमाडौँ। प्रतिकूल मौसम र इनरुट वेदर खराब भएका कारण काठमाडौँ विमानस्थलमा उडान सेवा अस्थायी रूपमा बन्द गरिएको छ।
यात्रुवर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै उडानसम्बन्धी अद्यावधिक जानकारीका लागि आफ्नो मोबाइल एप वा वेबसाइट प्रयोग गर्न आग्रह गरेको छ।
मौसम सामान्य भएसँगै पुनः नियमित उडान सुरु हुने जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्