आइतवार र साेमबार सार्वजनिक बिदा


काठमाडाैँ । सरकारले आइतबार र साेमबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । 

अविरल वर्षाकार कारण यातायात सेवा प्रभावित भएकाे र सम्भावित जाेखिमलाइ मध्यनजर गरेर बिदा दिने निर्णय गरिएकाे गृह मन्त्रालयले जनाएकाे छ ।