काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश (कर समेत) दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि विरतण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्