काठमाडौँ । आइतबार छापावाल सु्नको मूल्य तोलामा ७०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ३९ हजार रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ३९ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले घटेर ३ हजार ५५ रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्