डोल्मा फन्डको कर छुट : विष्णु पौडेलले रोके,रामेश्वर खनालले निर्णय गरे

काठमाडौँ । आन्तरिक राजस्व विभागले झण्डै १६ महिनादेखि रोकेर राखेको डोल्मा इम्प्याक्ट फन्डको करछुटको प्रस्ताव अर्थमन्त्री रामेश्वर खनालले मन्त्रिपरिषद बैठकबाट निर्णय गराएका छन् । डोल्माले आन्तरिक राजस्व विभागमा २०८१ असार ८ गते पूर्वादेशको माग गर्दै पुँजीगत लाभकर छुटको निवेदन दर्ता गराएको थियो । विभागले भने यसलाई रोकेर राखेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले समेत … Continue reading डोल्मा फन्डको कर छुट : विष्णु पौडेलले रोके,रामेश्वर खनालले निर्णय गरे