काठमाडौँ । सरकारले आगामी फागुन पहिलो साता कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गतेदेखि ७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिएका छन्।



प्रतिक्रिया दिनुहोस्