रविको मुद्दामा सर्वोच्चको सक्कल मिसिल झिकाउन आदेश


काठमाडौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपाका सभापति रवि लामिछाने जोडिएको सहकारी ठगीसम्बन्धी मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ।

बिहीबार उच्च अदालतका न्यायाधीशद्धय बाशुुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्च अदालतमा भएको मुल मुद्दाको सक्कल मिसिल प्रमाण झिकाउने आदेश भएको हो ।