काठमाडाैँ । सोमबार छापावाल सुनकाे मूल्य प्रतिताेला ५०० रूपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनकाे मूल्य साेमबार २ लाख ४३ हजार ३०० रूपैयाँमा काराेबार भइरहेकाे छ ।
महसंघकाअनुसार चाँदीकाे मूल्य प्रतितोला २० रूपैयाँले बढेर ३ हजार १५५ रूपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्