सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू


काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।

मंगलबार दिउँसोदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।