काठमाडाैँ । माइतीघर मण्डलामा जेनजी समूहले धर्ना दिएको छ ।
शुक्रवार जेनजी घाइते समूहले काठमाडौँको माइतीघर भण्डला पुगेर धर्ना दिएका हुन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा उनीहरू घाइते भएका थिए ।
आज नै नेकपा एमालेले युथ भोलेन्टियर्स फोर्सको प्रदर्शन गरेको छ । दुवै समूह आपसमा भेट हुँदा हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गरेर सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्