काठमाडाैँ । न्यायको खोजी गर्दैै आएका सहकारी पीडितहरूले सहकारी विभागको कार्यालयमा धर्ना दिएका छन् ।
शुक्रवार पीडितहरुले आफूहरूको बचत रकम तत्काल फिर्ता दिन सरकारसँग माग गर्दै काठमाडौँको बुद्धनगरस्थित सो विभागको कार्यालयमा धर्ना दिएका हुन् ।
सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि उनीहरू आक्रोशित हुँदै आएका छन् । धर्नाका क्रममा उनीहरूले आफूहरूको बचत रकम तत्काल फिर्ता गर, जनतानमा मार्नु पाईदैन गर्नुपर्नेलगायतका नारा लगाएका छन् ।
धर्नाका क्रममा उनीहरूले सबै पीडितहरूलाई एकतावद्ध हुन पनि आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्