काठमाडाैँ । साेमबार छापावाल सुनकाे मूल्य ताेलामा एक हजार ४०० रूपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ५२ हजार २०० रूपैयाँमा कारोबार भएको सुन छापावाल सुनकाे मूल्य सोमबार २ लाख ५३ हजार ६०० रूपैयाँ कायम भएकाे छ ।
चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले बढेर ३ हजार ५३५ रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्